महासमिति बैठक : १२ जना युवा नेताद्वारा महाधिवेशन माग

काठमाडौं । कांग्रेसको जारी महासमिति बैठकमा १२ केन्द्रीय सदस्यहरुले तत्काल १४ औँ महाधिवेशनको माग गरेका छन् । गत चैत वैशाखको केन्द्रीय कार्यसमितिको बैठकमा बाँडिएको ६ जना युवा नेताहरुले बुझाएको ५१ पृष्ठको प्रतिवेदन फेरि महासमिति बैठकमा बाँडेका छन् । उनीहरुले महासमिति सदस्यहरुलाई प्रतिवेदनबारे ५ पृष्ठ लामो व्याख्या पनि गरेका छन् । प्रतिवेदनमा कांग्रेसमा अस्तित्व संकट देखिएको … Continue reading महासमिति बैठक : १२ जना युवा नेताद्वारा महाधिवेशन माग